ne_tq/jhn/06/13.md

343 B

खाइसकेपछि कति रोटी बटुले ?

खाइसकेपछि खानेहरूले उबारेका जौका ती पाँचवटा रोटीका टुक्राहरू तिनीहरूले बटुले र बाह्र डाला भरे । [६:१३]