ne_tq/jhn/06/11.md

620 B

येशूले ती रोटी र माछालाई के गर्नुभयो ?

येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो । [६:११]

मानिसहरूले कति खान पाए ?

तिनीहरूले चाहे जति खान पाए । [६:११]