ne_tq/jhn/06/09.md

651 B

“यिनीहरूको लागि खानलाई रोटी किन्‍न हामी कहाँ जाने ?” भन्‍ने येशूको प्रश्‍नलाई सुनेर अन्द्रियासले कस्तो प्रतिक्रिया दिए ?

अन्द्रियासले भने, “यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र ?” [६:८-९]