ne_tq/jhn/06/07.md

573 B

“यिनीहरूको लागि खानलाई रोटी किन्‍न हामी कहाँ जाने ?” भन्‍ने येशूको प्रश्‍नलाई सुनेर फिलिपले के जवाफ दिए ?

फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन ।” [६:७]