ne_tq/jhn/06/05.md

791 B

येशू उहाँका चेलाहरूसँग पहाडको छेउमा बस्‍नुहुँदा उहाँले के देख्‍नुभयो र माथितिर हेर्नुभयो ?

उहाँले ठुलो भिड उहाँतर्फ आइरहेको देख्‍नुभयो । [६:४-५]

किन येशूले फिलिपलाई यसरी सोध्‍नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्‍न हामी कहाँ जाने ?”

येशूले फिलिपको मनसाय बुझ्‍नलाई यसरी सोध्‍नुभएको थियो । [६:५-६]