यदि यहूदी अगुवाहरूले मोशालाई विश्वास गरेका भए तिनीहरूले येशूलाई पनि विश्वास गर्थे भनेर येशूले भन्नुभयो, किनभने मोशाले येशूको बारेमा लेखेका छन् । [५:४६-४७]