ne_tq/jhn/05/37.md

585 B

येशूको सम्बन्धमा गवाही दिने दुईवटा कुरा के-के हुन्, जुनचाहिँ मानिसबाट आएका होइनन् ?

पिताले जुन कामहरू पुरा गर्न येशूलाई दिनुभएको छ, येशूले ती काम गर्नुभएको छ, कि पिताले उहाँलाई पठाउनुभएको कुराले यसको गवाही दिन्छ । [५:३४-३७]