ne_tq/jhn/05/29.md

696 B

जब चिहानमा भएकाहरूले पिताको आवाजलाई सुन्दछन्, अनि के हुन्छ ?

जब चिहानमा हुनेहरू सबैले उहाँको सोर सुन्‍नेछन्‌, तब तिनीहरू बाहिर निस्‍किआउनेछन्‌: सुकर्म गर्नेहरू जीवनको पुनरुत्‍थानको निम्‍ति र कुकर्म गर्नेहरूचाहिँ दण्‍डाज्ञाको पुनरुत्‍थानको निम्‍ति । [५:२८-२९]