ne_tq/jhn/05/22.md

646 B

पिताले किन सबै कुराको न्याय गर्न पुत्रलाई दिनुभयो ?

पिताले सबै कुराको न्याय गर्न पुत्रलाई दिनुभयो, कि जसरी तिनीहरूले पिताको आदर गर्दछन्‌ त्यसरी नै सबैले पुत्रको आदर गरून् । पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन । [५:२२-२३]