ne_tq/jhn/05/20.md

747 B

पिताले पुत्रलाई कस्तो महान् कुरा देखाउनुभएको थियो, कि जसले गर्दा धर्म-गुरुहरू अचम्मित हुनुपर्‍यो ?

पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ । यसले गर्दा ती धर्म-गुरुहरू अचम्मित हुनुपर्थ्यो । [५:२०-२१]