ne_tq/jhn/05/18.md

602 B

येशूले के भन्‍नुभएको थियो, र धर्म-गुरुहरूले उहाँलाई किन मार्न खोजे ?

यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन, तर आफैँलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई पिता भन्‍नुभयो [५:१८]