ne_tq/jhn/05/17.md

575 B

येशूले विश्राम दिनमा निको पार्नुभएकोले उहाँलाई सताइरहेका यहूदी अगुवाहरूलाई उहाँले कसरी प्रतिक्रिया दिनुभयो ?

येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।” [५:१७]