ne_tq/jhn/05/14.md

540 B

येशूले त्यो निको भएको मानिसलाई मन्दिरमा देख्‍नुभएपछि के भन्‍नुभयो ?

येशूले त्‍यसलाई मन्‍दिरमा भेट्टाएर भन्‍नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ । अब पाप नगर, ताकि तिमीमाथि योभन्दा झन् खराबी आइनपरोस् ।” [५:१४]