ne_tq/jhn/05/10.md

688 B

त्यो बिरामी मानिसले आफ्नो ओछ्यान उठाएर हिँडेको देखेर यहूदी अगुवाहरू किन दुःखित भए ?

त्यो विश्रामको दिन थियो । त्यसैले, यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन” भनेर तिनीहरू दुःखित भए । [५:९-१०]