ne_tq/jhn/05/09.md

380 B

जब येशूले त्‍यसलाई भन्‍नुभयो, “उठ, आफ्नो चकटी लेऊ, र हिँड ।” तब के भयो ?

त्यो मानिस तुरुन्तै निको भयो र त्यसले आफ्नो ओछ्यान उठायो, र हिँड्यो । [५:८-९]