ne_tq/jhn/05/07.md

657 B

येशूले त्यो बिरामीलाई “के तिमी स्वस्थ हुन चाहन्छौ ?” भनेर सोध्‍नुभएको प्रश्‍नमा त्यसले कस्तो प्रतिक्रिया दियो ?

त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई पानीमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।” [५:७]