ne_tq/jhn/05/06.md

535 B

बेथस्दामा भएको कुनचाहिँ मानिसलाई येशूले “के तिमी स्वस्थ हुन चाहन्छौ ” भन्‍नुभयो ?

त्‍यहाँ अठतिस वर्षदेखि बिरामी भएको एक जना मानिस थियो । येशूले त्‍यसलाई “के तिमी स्वस्थ हुन चाहन्छौ ?” भन्‍नुभयो । [५:५-६]