ne_tq/jhn/04/53.md

785 B

येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन ती मानिसले विश्‍वास गरे । येशूले तिनलाई “जाऊ, तिम्रो छोरा बाँच्‍छ” भन्‍नुभएको घडीदेखि नै हो रहेछ भनी बाबुले थाहा पाएपछि त्यसको परिणाम के भयो ?

जसको परिणामस्वरूप तिनी आफैँ र तिनका सारा परिवारले विश्‍वास गरे । [४:५३]