ne_tq/jhn/04/50.md

416 B

येशू ती अधिकारीसँग नगई उहाँले “जाऊ, तिम्रो छोरा बाँच्‍छ” मात्रै भन्‍नुभएपछि उनले के गरे ?

येशूले भन्‍नुभएको वचनमा विश्‍वास गरे र तिनी आफ्नो बाटो लागे । [४:५०]