एक जना राजकीय अधिकारी थिए, जसको छोरो बिरामी थियो । तिनी उहाँकहाँ गए, अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्ती गरे । [४:४६-४७]