ne_tq/jhn/04/42.md

575 B

के कारणले धेरै सामरीले येशूलाई विश्‍वास गरे ?

तिनीहरूले ती स्‍त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्‍वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ ।” [४:४२]