ne_tq/jhn/04/34.md

416 B

येशूले आफ्नो खानेकुरा के हो भन्‍नुभयो ?

येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।” [४:३४]