ne_tq/jhn/04/26.md

547 B

जब मसीह [ख्रीष्‍ट] आउनुहुनेछ र तिनीहरूलाई हरेक कुराको घोषणा गर्नुहुन्छ भनेर स्‍त्रीले येशूलाई भनेपछि येशूले तिनलाई के भन्‍नुभयो ?

येशूले उहाँ आफैँ मसीह [ख्रीष्‍ट] हुनुहुन्छ भनेर तिनलाई भन्‍नुभयो । [४:२५-२६]