ne_tq/jhn/04/23.md

593 B

पिताले खोज्‍नुभएका आराधकहरूको बारेमा येशूले ती स्‍त्रीलाई कसरी बताउनुभयो ?

येशूले तिनलाई भन्‍नुभयो, “परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।” [४:२३-२४]