ne_tq/jhn/04/20.md

390 B

येशूले भन्‍नुभएको आराधनाको सम्बन्धमा तिनले कस्तो विरोधाभास कुरा गरिन् ?

तिनले आराधना गर्ने उपयुक्त ठाउँ कहाँ हो भनेर विरोधाभास कुरा गरिन् । [४:२०]