ne_tq/jhn/04/16.md

457 B

त्यसपछि येशूले वार्तालापको विषयवस्तु परिवर्तन गर्नुहुन्छ । उहाँले स्‍त्रीलाई के भन्‍नुहुन्छ ?

येशूले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ आऊ ।” [४:१६]