ne_tq/jhn/04/07.md

427 B

येशू इनारमा हुँदा त्यहाँ को आइन् ?

सामरी स्‍त्री पानी भर्न आइन् । [४:७]

येशूले ती स्‍त्रीलाई पहिला के भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।” [४:७]