ne_tq/jhn/04/05.md

358 B

गालील जाँदै गर्नुहुँदा येशू बाटोमा कहाँ रोकिनुभयो ?

उहाँ सामरियाको सुखार भनिने ठाउँमा अवस्थित याकूबको इनारको छेउमा रोकिनुभयो । [४:५-६]