यूहन्नाले भन्दा येशूले धेरै चेला बनाउँदै हुनुहुन्छ र बप्तिस्मा पनि दिँदै हुनुहुन्छ भनी फरिसीहरूले सुने । जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोडेर फेरि गालीलमा फर्कनुभयो । [४:१-३]