ne_tq/jhn/03/16.md

799 B

परमेश्‍वरले संसारलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा उहाँले कसरी देखाउनुभयो ?

परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् । यसरी उहाँले संसारलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा देखाउनुभयो । [३:१६]