ne_tq/jhn/03/10.md

679 B

येशूले निकोदेमसलाई कसरी हप्काउनुभयो ?

येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ ? यदि मैले तिमीलाई पृथ्‍वीको कुरा भनेँ भने तिमी विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनेँ भने तिमीले कसरी विश्‍वास गर्छौ ?” [३:१०]