ne_tq/jhn/03/04.md

1.2 KiB

येशूले के भन्‍नुभयो जसले निकोदेमसलाई दुबिधा र अलमलमा पार्‍यो ?

येशूले निकोदेमसलाई नयाँ गरी जन्मनुपर्छ; पानी र आत्माबाट जन्मनुपर्छ; र परमेश्‍वरको राज्यमा प्रवेश गर्नुपर्छ भन्‍नुभएर तिनलाई अलमलमा पर्नुभयो । [३:३-४]

निकोदेमसले कुन प्रश्‍न सोधेको कारणले गर्दा येशूको भनाइले उनी दुबिधा र अलमलमा परेको कुरा हामी थाहा पाउँछौँ ?

निकोदेमसले उहाँलाई भने, “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, सक्छ त ? [३:४]