ne_tq/jhn/02/25.md

671 B

किन येशूले मानिसहरूलाई भरोसा गर्नुभएन ?

येशूले मानिसहरूलाई भरोसा गर्नुभएन, किनकि मानिस के हो भनी उहाँ जान्‍नुहुन्‍थ्‍यो । उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्‍यक थिएन, किनकि मानिसको हृदयमा के हुन्‍छ, सो उहाँ स्‍वयम्‌ जान्‍नुहुन्‍थ्‍यो । [२:२४-२५]