ne_tq/jhn/02/19.md

377 B

येशूले ती यहूदी अधिकारीहरूलाई के उत्तर दिनुभयो ?

येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।” [२:१९]