ne_tq/jhn/02/16.md

402 B

परेवा बेच्‍नेहरूलाई येशूले के भन्‍नुभयो ?

परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।” [२:१६]