ne_tq/jhn/02/15.md

546 B

ती व्यापारीहरू र पैसा साट्नेहरूलाई येशूले के गर्नुभयो ?

येशूले डोरीको कोर्रा बनाएर ती सबैलाई, तिनका भेडाहरू र गोरुहरूलाई समेत मन्‍दिरबाट बाहिर लघार्नुभयो, र पैसा साट्‌नेहरूको टेबुल पल्‍टाइदिनुभयो । [२:१५]