ne_tq/jhn/02/10.md

644 B

त्यो पानी दाखमद्यमा परिणत भएपछि मुख्य व्यक्‍तिले के भने ?

त्यो पानी दाखमद्यमा परिणत भएपछि मुख्य व्यक्‍तिले भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दाखमद्य अझसम्म राखेका छौ ।” [२:१०]