ne_tq/jhn/02/05.md

373 B

येशूकी आमाले “तिनीहरूसित दाखमद्य छैन ।” भनेर किन भनिन् ?

किनकी उहाँले त्यो परिस्थितिबारे केही गर्नुहुन्छ कि भनी तिनले आशा गरेकी थिइन् । [२:५]