ne_tq/jhn/01/51.md

493 B

येशूले नथानेललाई के देख्‍नेछौ भन्‍नुभयो ?

येशूले नथानेललाई भन्‍नुभयो, ‘स्‍वर्ग उघ्रिएको, अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्‍लिरहेका देख्‍नेछौ ।’ [१:५१]