ne_tq/jhn/01/49.md

387 B

नथानेलले येशूको बारेमा के भने ?

नथानेलले येशूको बारेमा भने, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ !” [१:४९]