ne_tq/jhn/01/23.md

733 B

यरूशलेमबाट आएका पुजारीहरू र लेवीहरूले यूहन्‍नालाई तिमी को हौ भनी सोध्दा उनले के भने ?

पुजारीहरू र लेवीहरूले यूहन्‍नालाई तिमी को हौ भनी सोध्दा उनले भने, “यशैया अगमवक्‍ताले भनेझैँ, ‘परमप्रभुको निम्‍ति बाटो सोझो बनाओ’ भनी उजाड-स्‍थानमा कराउने एक व्यक्‍तिको म आवाज हुँ ।” [१:१९-२३]