ne_tq/jhn/01/18.md

540 B

के परमेश्‍वरलाई कसले कहिल्यै देखेको छैन ?

मानिसले परमेश्‍वरलाई कहिल्यै देखेको छैन । [१:१८]

कसले हामीलाई परमेश्‍वर चिनायो ?

जो परमेश्‍वरको बाहुलीमा हुनुहुन्छ, उहाँले हामीलाई परमेश्‍वर चिनाउनुभयो । [१:१८]