ne_tq/jer/52/32.md

685 B

यहोयाकीन कैदबाट मुक्‍त भएपछि एबील-मरोदकले तिनीसँग कस्‍तो व्‍यवहार गरे?

उनले तिनीसित दयापूर्वक बोले र तिनलाई प्रतिष्ठित स्थान दिए । उनले यहोयाकीनका कैदका लुगाहरू हटाए र उनकै टेबिलमा बसेर खान दिए अनि तिनको बाँकी जीवनभर तिनलाई नियमित रूपमा खानाको भत्ता दिए ।