ne_tq/jer/52/14.md

397 B

नबूजरदानले यरूशलेममा के गरे?

तिनले परमप्रभुको मन्दिर, राजदरबार र सबै घर अनि महत्त्वपूर्ण भवन जलाइदिए र यरूशलेमको वरिपरि भएका पर्खालहरू नष्‍ट पारे ।