ne_tq/jer/52/09.md

496 B

सिदकियाह र तिनका छोराहरूलाई बेबिलोनका राजाले के गरे?

राजाले सिदकियाहकै आँखाका सामु तिनका छोराहरूलाई मारे अनि सिदकियाहका आँखा निकालिदिए र तिनलाई साङ्लाहरूले बाँधे र बेबिलोनमा ल्‍याए ।