ne_tq/jer/51/63.md

1.1 KiB

सरायाहलाई यर्मियाले निर्देशन गरेका कुराहरू के थिए?

जब उनी बेबिलोनमा आउँछन् तब पत्रको मुठ्ठोमा भएका सबै कुरा उनले पढ्‍नुपर्छ र यो पत्रको मुट्ठोलाई एउटा ढुङ्गामा बाँधेर यूफ्रेटिस नदीमा फालिदिनुपर्छ भनी यर्मियाले सरायाहलाई भने ।

सरायाहले मुट्ठो नदीमा किन फ्याक्‍नुपर्‍थ्‍यो?

तिनले नदीमा मुट्ठी फ्याक्दा बेबिलोन मुट्ठीझैँ डुब्‍नेछ भनी मानिसहरूले जान्‍नेछन् किनकि परमप्रभुले त्यसमाथि विपत्ति पठाउँदैहुनुहुन्‍छ ।