ne_tq/jer/51/62.md

372 B

मुट्ठोमा के लेखिएको थियो?

परमप्रभुले घोषणा गर्नुभयो कि बेबिलोन विनाश हुनेछ, त्यहाँ कुनै बासिन्दा हुनेछैन् र सदाको निम्ति उजाड जमिन हुनेछ ।