ne_tq/jer/51/51.md

379 B

परमप्रभुको मन्दिरको बारेमा इस्राएलीहरूले के सुनेका थिए?

विदेशीहरू परमप्रभुको मन्दिरको पवित्रस्थानमा छिरेका थिए भनी तिनीहरूले सुनेका थिए ।