ne_tq/jer/51/50.md

353 B

इस्राएली मानिसहरूलाई यर्मियाले के गर्न भन्‍छन्?

तिनीहरू बेबिलोनबाट निस्की यरूशलेममा फिर्ता जानुपर्छ र परमप्रभुतर्फ फर्कनुपर्छ ।