ne_tq/jer/51/49.md

376 B

के हुन्छ जसले स्‍वर्ग र पृथ्वीलाई रमाहट गर्ने तुल्याउँछ?

उत्तरबाट आएका सेनाहरूले बेबिलोनलाई विनाश गरेकाले स्वर्ग र पृथ्वीले रमाहट गर्नेछ ।